• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

काठमाडौं ५ मा प्रदीप पौडेलको अग्रता कायमै

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार १०:३३

६ मंसिर २०७९, काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।अहिलेसम्म २२ हजार ६५ मत गणना भएको छ। प्रदीप ७३५० मतसहित अघि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल ५११३ मतसहित पौडेललाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

प्रतिकृया