• २०:५६ २०८० चैत्र १६ गते
  • 8:56 pm

लुम्बिनी विकास बैंकले गर्याे लाभांश घाेषणा

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार १०:५६

R e1657275894690

६ मंसिर २०७९, काठमाडौँ : लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे मंसिर २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस सेयर र ३ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

lumbini

प्रतिकृया