• ०५:१६ २०८१ बैशाख ७ गते
  • 5:16 am

आजकाे मौसम: वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०६:३६

rain 4

१६ कात्तिक २०७९, काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


यी प्रदेशमा राति पनि आंशिक बदली रहने छ । भोलि पनि प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया