• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०६:११

१६ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३२ रूपैयाँ ०२ पैसा र बिक्री दर १३२ रूपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रूपैयाँ ०७ पैसा र बिक्री दर १३१ रूपैयाँ ६७ पैसा रहेको छ।

Kamana Sewa

बेलायती पाउण्ड एकको खरिद दर १५२ रूपैयाँ ३५ पैसा र बिक्री दर १५३ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९२ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया