युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ युक्रेनीको मृत्यु
प्रकाशित मिति
२०७९ असार १४ गते, मंगलवार ०७:१९
१४ असार २०७९, किभ : युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने ।
सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । ‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए । क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।

Related
Recent News
- यस्तो छ आजको मौसम
- एनएमबी बैंकको दमदार वित्तीय प्रदर्शन, नाफा ४०% भन्दा बढी वृद्धि
- सिद्धार्थ बैंकको नाफा ४.५४% बढ्यो, एक वर्षमा कमायो ३ अर्ब ५१ करोड
- टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता
- कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई
- ११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
- डिजिटल हिंसा रोक्न कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी
- राष्ट्रिय सभामा मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
- नेप्से सामान्य अंकले घट्यो, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया