एक दिन पनि टिकेन नेप्सेको उछाल, १.२२ प्रतिशतले गिरावट
प्रकाशित मिति
२०७९ असार १३ गते, सोमबार ०३:४७
१३ असार २०७९ काठमाडौंः एक दिन पनि टिकेन नेप्सेको उछाल, परिसूचकसंगै कारोबार रकममा पनि संकुचन साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचकमा उछाल नै आएको थियो नेप्से परिसूचक ९४ अंकले बढ्दा २१ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट नै लागेको थियो तर आज कारोबारको दोस्रो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.०२ अंकले घटेर ३७५.८५ को विन्दुमा पुगेको छ ।

कूल २२९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Related
Recent News
- देशभर मनसुन सक्रिय, आज रातिसम्म भारी वर्षाको सम्भावना
- गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति
- बजारमा ग्यासको अभाव, एक सिलिन्डरका लागि उपभोक्ता लाइनमा
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
- मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता
- मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
- वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
- त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया