• १६ साउन २०८३, शनिबार
  • ११:०२ बिहान

गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति

प्रकाशित मिति

२०८३ श्रावण १६ गते, शनिबार ०८:५३

१६ साउन २०८३ काठमाडौं – सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग सरकारले ८ बुँदे सहमति गरेको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका–तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए। त्यहाँ मृतकका बुबा–आमा तथा आफन्तसँग भएको छलफलपछि ८ बुँदे सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति, मृतकका परिवारका सदस्यको निःशुल्क शिक्षाको सुनिश्चितता, मृतकका बुबा–आमाको निःशुल्क उपचार तथा परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गरिनेछ।

Kamana Sewa

गणेश यादवको साउन १४ गते सुनसरीको देवानगञ्ज घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। सरकार

Classic Tech Desktop

प्रतिकृया