मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
प्रकाशित मिति
२०८३ श्रावण १५ गते, शुक्रबार ०२:१३
१५ साउन २०८३ काठमाडौं – गृह मन्त्रालयले मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाएको छ। संवेदनशील क्षेत्रमा ड्रोनमार्फत निगरानीसमेत तीव्र पारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही गरिनेछ।
प्रशासनले नागरिकलाई भ्रामक सूचना र उक्साहटमा नलाग्न तथा शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। सुनसरीबाट सुरु भएको तनाव मधेशका विभिन्न जिल्लामा फैलिन थालेको छ। साउन १० यता सुनसरीमा दुई जना र सिराहामा एक जनाको गोली लागेर मृत्यु भइसकेको छ।

Related
Recent News
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
- मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता
- मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
- वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
- त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- प्रदर्शन रोक्न धार्मिक अगुवासँग रविको संवाद
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया