• 6:21 pm

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख १५ गते, बिहीबार ११:३८

सुनचाँदीको मूल्य

१५ वैशाख २०७९, काठमाडौं : आज बिहिबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपौयााँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया