• १६ असोज २०८३, शुक्रबार
  • ८ः३९ राती

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ११:२५

१९ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ।

National Life

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई ५ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया