• ७ साउन २०८३, बिहीबार
  • १२:५० बिहान

दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०१:५१

३ बैशाख २०७९, काठमाडौं : दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवलदार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।


शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ आइरहेकाले ‘रुखका स्याउलाले आगो निभाइरहेका छन् । निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको बताइएको छ ।

Kamana Sewa

आगो फैलँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।

Classic Tech Desktop

प्रतिकृया