• १४ साउन २०८३, बिहीबार
  • ३:३९ बिहान

सुनको मूल्य पाचँ सय रुपैयाँले बढ्यो, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ११:४७

२ बैशाख २०७९, काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको मूल्य पाचँ सय रुपैयाँले बढेर प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम रहेको छ । बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

Kamana Sewa

प्रतिकृया