• २६ भदौ २०८३, शुक्रबार
  • २ः०६ दिउँसो

सुनसरीमा थप सुरक्षाकर्मी परिचालन, निगरानीका लागि काठमाडौंबाट ड्रोन पठाइयो

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०१:२१

१३ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नजिकका जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिनुका साथै प्रभावित क्षेत्रमा निगरानीका लागि काठमाडौंबाट ड्रोन पठाइएको छ।

National Life

कोशी प्रदेश प्रहरीका अनुसार ड्रोनमार्फत शंकास्पद गतिविधिको निगरानी गरिनेछ। यता, जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताको घटनाबारे छानबिन गर्न गठित समिति घटनास्थल पुगेको छ।

प्रतिकृया