सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
प्रकाशित मिति
२०८३ भाद्र २६ गते, शुक्रबार १०:०१
२६ भदौ २०८३ काठमाडौं — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको हो। हाल पनि थप पहिरो खसिरहेको जनाइएको छ।
बाढी पूर्वानुमान महाशाखाले हुङ्गा (हुङ्कु) खोला, दूधकोशी नदीको तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
खोलामा बनेको ड्यामका कारण थप जोखिम हुन सक्ने भएकाले तटीय तथा आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
Related
Recent News
- सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
- कृष्णभीरको सडक भदौभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र
- आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन मनाइँदै
- बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया