• २५ भदौ २०८३, बिहीबार
  • ७ः०५ बेलुका

दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०६:५५

२५ भदौ २०८३ काठमाडौं — नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शाहले बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

National Life

अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार शाहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

प्रतिकृया