• ९ साउन २०८३, शनिबार
  • ९:१० बेलुका

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ०१:४९

२६ चैत्र २०७८, काठमाडौँ : बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो ।

Classic Tech Desktop

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रतिकृया