अमेरिकामा गोलीकाण्ड : एक जनाको मृत्यु, दुई जना घाइते
प्रकाशित मिति
२०७८ चैत्र २६ गते, शनिबार १२:१९
२६ चैत्र २०७८, काठमाडौँ : अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो ।

प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको जानएको छ । अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ ।

Related
Recent News
- विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ
- सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही, ५ सय रुपैयाँ जरिबाना
- विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग, सन्तानको शिक्षाको जिम्मेवारी पनि लिने प्रतिबद्धता
- नेपालमा एक वर्षमा २२ लाखभन्दा बढी स्मार्टफोन आयात, ४८ अर्ब रुपैयाँ विदेशियो
- नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही: २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
- यस्तो छ आजको मौसम
- ५ हजार डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य : राष्ट्र बैंक
- अभियन्ता वेदिका केसी पक्राउ
- जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक थियो : ओली
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया