• ४ असोज २०८३, आइतबार
  • ३ः२६ राती

अभियन्ता वेदिका केसी पक्राउ

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०५:४४

काठमाडौं । प्रहरीले अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर ब्युरोले बिहीबार उनलाई पक्राउ गरी विद्युतीय कसुरसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

National Life

साइबर ब्युरोका एसपी दिलीप गिरीका अनुसार केसीविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ। धर्मभित्रका गलत प्रवृत्तिविरुद्ध आवाज उठाउँदै आएकी केसी पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा थिइन्। उनीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएको बताइएको छ।

प्रतिकृया