कक्षा १२ को परीक्षा जेठको दोश्रो साताबाट गर्ने तयारी
प्रकाशित मिति
२०७८ चैत्र ३ गते, बिहीबार ०७:४३
३ चैत्र २०७८, काठमाडौँ : कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षाको मिति भने तोक्न बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले बताए ।

शुक्रबार बस्ने बोर्डको बैठकले मितिसहित तालिका सार्वजनिक गर्ने तयारी छ । यसपटक प्रश्नपत्र अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।
कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र छाप्न छोडेको छ । बोर्डका अनुसार यस वर्ष ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया