सुनको मूल्य ४ सयले घट्यो, कारोबार कतिमा ?
प्रकाशित मिति
२०७८ फाल्गुन ९ गते, सोमबार ११:३२
९ फागुन २०७८ काठमाडौं : नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २ सय रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।
बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया