• २१ जेठ २०८३, बिहीबार
  • ५:५२ बिहान

सुनको मूल्य स्थिर, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ११:२६

२ फाल्गुन २०७८, काठमाडौं : नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन आज तोलाको ९५ हजारमा कारोबार भइरहेको छ ।

Kamana Sewa

चाँदी पनि आइतबारकै मूल्य एक हजार ३०० रुपैयाँ कायम रहेको महास‌घले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया