• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार १०:३४

२६ माघ २०७८, काठमाडौं : नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।


फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।

Kamana Sewa

प्रतिकृया