• १९ असोज २०८३, सोमबार
  • १२ः२९ दिउँसो

ब्राजिलको एकतर्फी जित

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार १०:२१

२९  असोज, २०७८ काठमाडौँ : फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेविरुद्ध एकतर्फी जित निकालेको छ । शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४(१ को जित निकालेको हो । ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे ।

National Life

उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । जितसँगै ११ खेलमा ३१ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ । उरुग्वे १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रतिकृया