• १९ असोज २०८३, सोमबार
  • ४ः५० बेलुका

दशैंको टीका लगाउने तरिका

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार १०:०९

२९  असोज, २०७८ काठमाडौँ : आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने तरिका यस्तो छः

National Life

टिका लगाउने मान्छे पूर्व फर्कने
लगाइदिने मान्छे पश्चिम फर्कने
विशेष तरिकाले पञ्चतव्ये खाने
सुनपानी खाने
चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
अनि आशिर्वाद दिने

प्रतिकृया