• १९ असोज २०८३, सोमबार
  • १२ः२९ दिउँसो

विश्वकप छनोटमा चिलीको शानदार जित

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार १०:२६

२९  असोज, २०७८ काठमाडौँ :   फिफा विश्वकप छनोटमा चिलीले शानदार जित निकालेको छ । आज बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे । बेन बेरेटोनले एक गोल थपे ।

National Life

जितसँगै चिली १२ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया