• ३ साउन २०८३, आइतबार
  • ४:५९ बेलुका

एभरेष्ट बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०५:०७

२४ असोज, २०७८ काठमाडौँ : एभरेष्ट बैंकले दसैँलाई लक्ष्य गर्दै भावनात्मक तथा चेतनामूलक सन्देशसाथ भिडियो सार्वजनिक छ। दसैँलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ। साथै, टीका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकाले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन्।


अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरी सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ। उक्त भिडिया एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युटुव च्यानलमा हेर्न सकिने छ।

Kamana Sewa

बैंकमा हालसम्म १२ लाख ग्राहक छन्। साथै, देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

Classic Tech Desktop

प्रतिकृया