• २१ जेठ २०८३, बिहीबार
  • ८:४४ बिहान

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ११:२२

२९ भाद्र, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो। बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने छ।


सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ।

Kamana Sewa

प्रतिकृया