• 9:30 pm

कोरोनाको जोखिमबीच परीक्षा सञ्चालन गरिएको विरोधमा पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०२:०५

student protest against exam 17

२६ साउन, २०७८ काठमाडौँ : सरकारले कोरोना महामारीको जोखिमका बीच परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले काठमाडौंको बागबजारस्थित् पद्मकन्या क्याम्पसबाहिर प्रदर्शन गरेका हुन् ।


student protest against exam 3

उनीहरूले कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गरेका छन् । प्रदर्शनमा एक दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पद्यमकन्या क्याम्पसमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्।


student protest against exam 1

प्रतिकृया