• १२ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

बार्सिलोनाको फराकिलो जित

प्रकाशित मिति

२०७८ श्रावण १७ गते, आईतवार १२:२९

१७ साउन, २०७८ काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । प्रि-सिजनको तयारी अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

National Life

बार्सिलोनाको जितमा मेम्फिस डीपे, सुफ डेमीर र रिकार्ड पुइगले गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।

प्रतिकृया