• २ असोज २०८३, शुक्रबार
  • १ः४७ दिउँसो

भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार १०:५८

१० साउन, २०७८ काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो ।

National Life

त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ ।

प्रतिकृया