• १२ असोज २०८३, सोमबार
  • १ः४२ दिउँसो

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको शानदार जित

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार ०७:२१

काठमाडौँ : स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

National Life

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एकरएक गोल गरे ।जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रतिकृया