• १३ असोज २०८३, मंगलबार
  • २ः३१ दिउँसो

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा कस्तो गाडी चल्ने ?

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०१:५८

काठमाडौं : काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ ।

National Life

जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ। २० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

प्रतिकृया