ओलीलाई आजै बिदाई गर्नुपर्ने चार कारण
प्रकाशित मिति
२०७८ बैशाख २७ गते, सोमबार १०:४७
तस्वीर– डा. बाबुराम भट्टराई, फाइल
काठमाडौं : जनता समाजवादी पार्टी जसपा का संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाई गर्नुपर्ने चार कारण खोलेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै चार कारण खोलेका हुन् ।
पहिलो -कारणमा उनले कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको भनी उल्लेख गरेका छन् ।
दोस्रो -कारणमा उनले संविधान विपरीत संसद बिघटन गरेर दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको आरोप लगाएका छन् ।
तेस्रो – कारणमा उनले संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको बताएका छन् ।
चौथो -कारणमा खोप–औषधि खरिदमासमेत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
ओलीले सोमबार दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने सम्भावना छैन ।
Related
Recent News
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया