• ११ असोज २०८३, आइतबार
  • १२ः४१ दिउँसो

माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार १०:५१

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।

National Life

सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया