• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

आमाको सम्पती हत्याएर अलपत्र पार्ने राष्ट्र बैकंकी निर्देशक सुष्मा रेग्मी कारागार चलान

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०६:१८

काठमाडौँ: आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी कारागार चलान भएकी छिन्।

काठमाडौँ जिल्ला अदालतले थुनछेकको आदेश गर्दै रेग्मीलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको हो। काठमाडौँ प्रहरी परिसरले रेग्मीलाई पक्राउ गरि उनलाई ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो।

Kamana Sewa

रेग्मीकी आमाले उनिविरुद्ध केही महिना अघि नै जाहेरी दिएकी थिइन्। आफ्नो नाममा रहेको सबै सम्पत्ती लगेर पनि छोरीले हेरचाह नगरेको भन्दै पिडितले रेग्मीविरुद्ध उजुरी दिएकी थिइन्।

Classic Tech Desktop

प्रतिकृया