• २१ भदौ २०८३, आइतबार
  • १०ः३१ बिहान

हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार १२:३३

म्याग्दी :अन्नपुर्ण गाउँपालिका-४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गा उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको  मृत्यु भएको छ ।

National Life

ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया