• १२ असोज २०८३, सोमबार
  • ५ः०० बेलुका

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द

प्रकाशित मिति

२०७७ आश्विन १४ गते, बुधबार ११:२३

काठमाडौं ,वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।

National Life

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारिमा पनि लक्षण देखा परेपछि श्रम स्वीकृति बन्द गरिएको र उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया