• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०५:५१

काठमाडौं, सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ । संसदमा आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताउनुभयो ।

चिकित्सक, कर्मचारी, प्रयोगशालामा काम गर्नेका लागि विशेष सुविधा र ५ लाखसम्मको बिमाको व्यवस्था गरिने छ।

Kamana Sewa

प्रतिकृया