• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

कैलालीको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याइने

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०५:५६

धनगढी, सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ । बिहिबार अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन् ।

साथै उनले उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने समेत बताए । सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग हो ।

Kamana Sewa

प्रतिकृया