• 5:08 pm

संसद बैठक स्थगित्, सभामुखमा कुरा मिलेन

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार ०३:५०

काठमाडौं, आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठकपनि स्थगित् भएको छ ।सभामुख चयन प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक बस्ने भनिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले आफ्नो पार्टीको तर्फबाट सभामुखको उम्मेद्धवार चयन गर्न नसक्दा बैठक स्थगित् भएको हो ।

अर्को बैठक आउने माघ ६ गतेसम्मको लागि स्थगित् गरिएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिने भएपछि नेकपामा सभामुख चयन गर्न सकस भएको हो

प्रतिकृया