• 6:47 am

साहिद कपुर सुटिङ्गका क्रममा घाइते

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार ०४:२३

काठमाडौँ, बलिउडमा नायक साहिद कपुर सुटिङ्गका क्रममा घाइते भएका छन् । नयाँ फिल्म ‘जर्सी’को सुटिङ्ग छायांकनका क्रममा घाइते भएका हुन् ।

मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको र उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले जनाएका छन् । साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् ।

प्रतिकृया