• २२ भदौ २०८३, सोमबार
  • १०ः५५ राती

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०१:३५

कास्की, पोखरा महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय अर्जुन गुरुङको घरमा जुवातास खेलीरहेको अवस्थामा सोही महानगरपालिका–११ फुलबारी बस्ने ४० वर्षीय रोशन गुरुङ लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ३ बुक तास नगद २ लाख ६७ हजार ४० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया