• २१ भदौ २०८३, आइतबार
  • १०ः४५ बिहान

मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०२:३३

काठमाण्डौ, मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त हुनुभएको छ । आइतबार मन्त्रिपरिषदको बैठकमा डा.कोइरालालाई नियुक्त गर्ने निर्णय भएको हो ।

National Life

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरिएको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

प्रतिकृया