ट्याक्टर दुर्घटना हुदा एक युवकको मृत्यु
प्रकाशित मिति
२०७६ कार्तिक १७ गते, आईतवार १२:१६
मातृभूमिन्युज संवाददाता/कपिलवस्तु

कपिलवस्तु नगरपालिका वडा नं ९ जग्दिशपुर ताल नजिक शनिवार साझ ट्याक्टर दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टर चालक कपिलवस्तु ९ का अन्दाजी २६ वर्षिया प्रभु थारुको मृत्यु भएको हो ।
ना ७ त ६०६४ नम्बरको ट्याक्टर जोतेर घर फर्काउने क्रममा दुर्घटना हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया