बिच सडकमै बम जस्तो देखिने अज्ञात वस्तु फेला परेपछि..
प्रकाशित मिति
२०७६ कार्तिक १७ गते, आईतवार १२:३७
मातृभूमिन्युज संवाददाता / कपिलवस्तु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै सडकको बीचमा बम जस्तो देखिने अज्ञात वस्तु राखिएको अवस्थामा फेला परेको छ । अज्ञात वस्तुका कारण सडक नै अवरुद्ध भएको जनाइको छ । नेपाल प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा गरिएको छ । नेपाल आर्मीको टोली आएपछि डिष्पोज गरि सडक सुचारु गरिने वडा प्रहरी चन्द्रौटाले बतानुभएको छ ।
श्री सरस्वती आधारभूत विद्यालयदेखि ३०० मिटरको दूरीमा राखिएको अज्ञात वस्तुले बालबालिकाहरुमा समेत त्रास बढेको छ । यस किसिमले विद्यालय हाता नजिकै कोही कसैले पनि बालबालिकाहरुलाई तर्साउने खालको कुनै पनि गतिविधि नगर्न नगराउन विद्यालय परिवार तथा विद्यालय बालक्लबद्वारा अपिल गरिएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया