• ३१ भदौ २०८३, बुधबार
  • १०ः१५ राती

आइओएम र पाटनको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश (सुचना सहित)

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०५:१२

काठमाण्डौ, सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएको छ। सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो।

National Life

आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै आदलतले परीक्षा रोक्न आदेश दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया