• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

नेकपा सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०१:५१

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सचिवालय बैठकअगाडी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको बैठक भोली बिहीबारसम्मको लागि सरेको हो ।

Kamana Sewa

विवादित स्कुल विभागमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बुधबार बालुवाटारमा छलफल भएको थियो, तर सो विवादित विषयमा सहमति मिल्न सकेन ।

Classic Tech Desktop

प्रतिकृया