• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

प्रदेश २ मा बिहीबार सार्वजनिक बिदा

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०१:४२

जनकपुरधाम, प्रदेश २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा परेकाले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया