• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

राप्रपाको बैठक आज बस्ने

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०१:१४

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा आज दिउँसो २ बजे बस्न लागेको बैठकमा अध्यक्ष कमल थापासहितका पदाधिकारीहरु उपस्थित हुनेछन् ।

उक्त बैठकमा अध्यक्ष थापाले पार्टीको संगठन निर्माणका लागि सातै प्रदेशमा प्रशिक्षण दिन सहभागि प्रशिक्षकहरुसँग सैद्धान्तिक अवधारणा, संगठन निर्माण, नेतृत्व विकासलगायत विषयमा कसरी प्रशिक्षण दिने भन्ने बारे निर्देशन दिने बताइको छ ।

Kamana Sewa

प्रतिकृया