• ४ साउन २०८३, सोमबार
  • १२:५६ बिहान

घुस दिन खोज्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार १०:१३

सवारी चेकजाचका क्रममा घुस दिन खोज्ने एक जना पक्राउ परेको छ । हिजो साँझ वालकमारी भक्तपुरका सिआरभीले घुस दिन खोज्दा सन्जीब योन्जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङखुवासभा घर भई हाल इमाडोल बस्दै आएका योन्जनलाइ नियन्त्रणमा लीई अनुसन्धान भैरहेको प्रहरी वृत ठिमीले जनाएको छ ।

प्रतिकृया